भिडियो ग्यालरी

नक्कली दाह्रीजुँगा हालेर फुटबल खेल हेर्न जाने महिलाहरू (भिडियो)

काठमाडौं । इरानमा पाँच जना महिलाहरू पुरुषको जस्तो रूप बनाएर फुटबल हेर्न गएको भिडिओ अहिले भाइरल भएको छ।

आफूले समर्थन गरेको टोलीको खेल हेर्न रङ्गशाला जाँदा उनीहरूले नक्कली कपाल र दाह्रीजुँगा लगाएका थिए।

खेलकुदका कार्यक्रममा सहभागी हुन औपचारिक प्रतिबन्ध नलगाइएको भए पनि इरानमा सन् १९७९ को क्रान्तिदेखि महिलाहरूलाई फुटबल हेर्न जान दिइँदैन।

हेर्नुहोस् यो भिडियोः

नक्कली दाह्रीजुँगा हालेर फुटबल खेल हेर्न जाने महिलाहरू

-बिबिसीको सहयोगमा