समाचार

ओलीको ‘ट्वीट’ले बाम एकता डेन्जर जोनमा, प्रचण्ड भए रातोपिरो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको माओवादी अध्यक्ष पुष्पकमल दाहाल लक्षित ट्वीटले पार्टी एकता धरापमा पर्ने देखिएको छ । सोमबार एमाले अध्यक्ष समेत रहेका ओलीले प्रचण्डतर्फ संकेत गर्दै लेखेको ट्वीट प्रति प्रचण्ड स्वयंले व्यग्र असन्तुष्टी जाहेर गरेका हुन् ।

ओलीले ‘सत्तासमीकरणको वानी परेकाहरु’ भन्दै ट्वटी गरेकाप्रति प्रचण्ड रुष्ट बनेका छन् । पार्टी एकता अन्तिम चरणमा रहेका बेला ओलीको ट्वीटले दुई नेता बीच खटपट आउन सक्ने देखिएको छ ।

संसदीय दलको बैठकमा मंगलबार माओवादी अध्यक्ष दाहालले ट्वीटबारे गम्भीर छलफल गरिने बताएका छन्  ।
प्रधानमन्त्री ओलीको ट्वीट यस्तो छः