समाचार

१६ जना एसएसपी डिआईजीमा बढुवा सिफारिस ( हेर्नुहोस् नामावली )

काठमाडौं । १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । गृहमन्त्रालयको बढुवा सिफारिस समितिले १६ जना एसएसपीलाई डिआईजीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले शेरबहादुर बस्नेत, दिपक कुमार थापा, पिताम्बर अधिकारी लगायत १६ जना बढुवा हुने भएका छन् ।

संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बढुवा सिफारिसमा परेकाहरुको नामावली: