समाचार

श्रीनिवासले हातमा गोली हान्न भनेका थिए तर छातिमा लाग्यो

काठमाडौं । पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि प्रहरी अनुसन्धान थालेको छ । राजधानीबाट सोमबार पक्राउ परेका श्रनिवासले धार्मिक र साम्प्रदायिक हिंसा भड्काउने योजनाका साथ आफैंमाथि गोली हान्न लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

उनीसहित पक्राउ गरिकाहरुको नाम समेत सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा २९ वर्षीय माधव चौधरी र ३२ वर्षीय खान र लक्ष्मीराज अधिकारी छन् ।

चौधरी, आचार्यका अंगरक्षक रहेको उनले नै गोली हानेको प्रहरीले बताएका छन् । आचार्यले हातमा गोली हान्न भनेको तर छातिमा लागेको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुस्:-

श्रीनिवास काठमाडौंबाट समातिए, भयो यस्तो सनसनीपूर्ण खुलासा