पु.समाचार

श्रीनिवास काठमाडौंबाट समातिए, भयो यस्तो सनसनीपूर्ण खुलासा

काठमाडौं । हिन्दू धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सोमबार काठमाडौँबाट पक्राउ परेका हुन् । मोरङ प्रहरीको उनलाई नियन्त्रणमा लिएको बताईएको छ ।

उनीमाथि चैत्र २५ गते भएको गोली प्रहार उनकै योजनामा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धानमा लागि उनलाई हिरासतमा ल्याईएको छ । उनी माथि गोली प्रहार गरेको आरोपमा २ जना पक्राउ परेका थिए ।