अन्तर्राष्ट्रिय

भालुसँग सेल्फी लिदाँ ज्यान गयो, सँगै रहेकाहरु बचाउनुको सट्टा भिडियो लिईरहे(भिडियो)

काठमाडौं । भारतमा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ । घाईते भालुसँग सेल्फी लिन खोज्दा ती व्यक्तीको ज्यान गएको हो । विवाह समारोहबाट घर फर्कने क्रममा जंगलमा प्रभु नाम गरेका ती व्यक्तीले गाडी रोकेर घाईते भालुसँग सेल्फी लिन खोजेका थिए ।

प्रभुलाई भालुले आक्रमण गरिरहँदा उनीसँगै रहेकाहरुले बचाउनुको सट्टा भिडियो लिइरहेका समाचारमा जनाईएको थियो । एक वर्षको अवधिमा त्यहाँ जंगली जनावारसँग सेल्फी लिने क्रममा तीन जनाको मृत्यु भभईसकेको छ । घटना भारतको उडिसा राज्यमा बुधबार भएको हो ।

भिडियो:-

https://youtu.be/Rl2NNw2kWmY