काठमाडौं । प्रहरी प्रधान कार्यालयले आइतबार एकैपटक ७९ प्रहरी उपरीक्षकहरु (एसपी) को सरुवा गरेको छ ।
जेठ महिनादेखिको तलब–भत्ता सरुवा भएको स्थानबाट पाउने गरी ७९ एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । पछिल्लो समय चर्चामा रहेको सुनकाण्डलाई लिएर सुरुवा गरिएको हुन सक्ने बुझिएको छ ।
यस्तो छ सरुवा भएका एसपीको सूचिः