मनोरञ्जन

कलाकार दीपकराजले किने हेक्जाको ७९ लाखको गाडी

काठमाडौं । चर्चित हास्यकलाकार दीपकराज गिरीले नयाँ गाडी किनेका छन् । कलाकार गिरीले महंगो मूल्यमा कार किनेका हुन् । उनले हेक्जा कम्पनिको कार खरिद गरेका छन् जसको मूल्य ७९ लाख पर्छ ।

यसअघि उनी स्वीफ्ट डिजायर कम्पनिको ३१ लाख मूल्यको गाडी चढ्थे । उनी स्क्रिप्ट राईटर, निर्देशक, निर्माता समेत हुन् ।