आर्थिक

ओली सरकार बनेपछि पेट्रोलियम पदार्थमा तेस्रोपटक मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । केहिदिनअगाडीमात्र मूल्यबृद्धी भए्पनि पुःन मस्ल्यबृद्धी भएको छ ।

आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्य वृद्धी गरेको हो ।

मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।

पटक पटक भएको मूल्यबृद्धी रोक्न ओली सरकारले भूमिका खेलेको देखिएन ।