समाचार

Breaking News: सुन काण्डमा मुछिएका एसएसपी लोहनी पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख प्रहरी उपीक्षक एसएसपी दिवेश लोहनी पक्राउ परेका छन् । साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्या प्रकरणमा उनी पक्राउ परेका हुन् ।

मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएका लोहनीलाई बुधबार पक्राउ पुर्जी थमाइएको हो । मोरङ प्रहरीको पत्रका आधारमा उनी पक्राउ परेका हुन् ।

यो पनि पढ्नुस्ः

 प्रहरीको छवि र विश्वशनीयतामाथि गम्भीर प्रश्न