मनोरञ्जन

‘रामकहानी’ को पहिलो गीत युट्युबमा(भिडियो)

काठमाडौं । प्रतिक्षाका साथ हेरिएको चलचित्र रामकहानी को पहिलो गीत सार्वजनिक भएको छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा रहेको यो गीत लोकप्रिया सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘तिम्रो लागि म छु यो दुनियाँ छोडिदेउ’ बोलको गीतले दर्शकको मन जित्ने निर्माण पक्षले जनाएको छ । गीतमा नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राईलाई देख्न सकिन्छ ।

चलचित्र भदौ २२ बाट देशव्यापी प्रदर्शनमा आउदैँछ ।

भिडियो:-

https://youtu.be/aCcBpNDx0sY