खेलकुद

इन्डियन प्रिमियर लिगमा हैदरावाद शीर्षस्थानमा

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो धनराशिको इन्डियन प्रिमियर लिग (आइपीएल) प्रतियोगिता अन्तर्गत सनराइजर्स हैदरवाद खेल तालिकाको शीर्षस्थानमा उक्लेको छ । गएराती भएको खेलमा राजस्थान रोएल्सलाई पराजित गर्दै खेल तालिकाको शीर्ष स्थानमा उक्लेकोे हो ।

आइतबारको पहिलो खेलमा हैदरावादले टस जितेर पहिले ब्याटिङमा उत्रेको थियो । टिमका कप्तान कप्तान केन विलियमसनको अर्धशतकीय पाी खेलेपछि हैदरावादलाई जितका लागि सहज भएको हो । -एजेन्सी