मनोरञ्जन

आश्मा विश्वकर्माको ‘डामे तु कोसिता’ ले गर्यो कमाल, २० दिनमै एक करोड(भिडियो)

काठमाडौं । आश्मा विश्वकर्माको डामे तु कोसिता ले युट्युबमा तहल्का मच्चाएको छ । नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रुज’ कि डान्सर आश्मा विश्वकर्माको ‘डामे तु कोसिता’ च्यालेन्ज भिडियो २० दिनमै २ करोड पटक हेरिएको हो ।

भिडियोमा आश्माले एलियनलाई चुनौती दिदैँ नृत्य गरेकी छन् । भिडियोमा विभिन्न सकारात्मक हजारौ सकारात्मक प्रतिक्रिया आएका छन् ।

हेर्नुहोस् भिडियोः–