आर्थिक

प्रभु बैंकले शाखा विस्तार गर्यो

काठमाडौं । प्रभु बैंकले आज दुईवटा शाखा विस्तार गरेको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीयतहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज सेवा प्रदान गर्ने हेतुले शाखा विस्तार गरिएको हो ।
बैंकले सिरहाको बरियारपट्टी गाउँपालिका, कपिलवस्तको विजयनगरमा आफ्नो शाखा विस्तारका गरेको विपप्ती मार्फत जानकारी गराईएको छ ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयकाप्रतिनिधिहरु, विभिन्न राजनैितकदलकाप्रतिनिधीहरु,उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीयव्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामासर्वसाधारणको उपस्थिति र थियो ।

प्रभु बैंकले पछिल्लो समय आफ्नो कार्यक्षेत्र शीध्र रुपमा विस्तारमा लागेको छ ।