सामाजिक सञ्जाल

प्रदीप खड्काको नाममा ट्रोल

काठमाडौंं । सामाजिक सञ्जालमा फेसबुकमा प्रायः विभिन्न सेलीब्रेटीको नाममा ट्रोल बन्ने गरेका छन् । पछिल्लो समय चर्चित नायक एवम् सबैभन्दा बढी पारिश्रमिक लिएर फिल्म खेलिसकेका नायक प्रदिप खड्काको नाममा ट्रोल बनाईएका हुन् । एउटा फिल्ममा काम गरेको २२ लाख लिनेले दुईटा फिल्ममा एउटै लुगा लगाएको भन्दै व्यङ्ग गरिएको हो ।