देश

देशभरीको मौसमबारे आयो यस्तो खबर !

काठमाडौं । देशभर आईतबार मौसममा बदली भई पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ । राजधानीसहित देशका विभिन्न भागमा पानी पर्ने विभागले जाानकारी दिएको हो ।

वरिष्ठ मौसमविद् समिर श्रेष्ठका अनुसार लगातार ३ दिन देखि न्यूनचापिय क्षेत्रको प्रभाव परिरहेका ले आजपनि त्यसको प्रभाव देखिने भएको छ ।

आईताबार बेलुका असिना पानी पर्ने सम्भावना रहेपनि झरी पर्ने सम्भावना भने नरहेको मौसविद्हरुको भनाई छ । अहिले राजधानी लगायत देश केही ठाँउमा पानी परिरहेको छ ।