अन्तर्राष्ट्रिय

संसारकै शक्तिशाली व्यक्तीले आफूले लेखेको आफैले पढ्न सकेनन्(भिडियो हेर्नुहोस्)

काठमाडौं । संसारकै शक्तिशाली व्यक्ती भ्लादिमिर पुटिनले अक्षर निकै कमजोर रहेको आफैंले भनेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ले आफूले लेखेको अक्षर आफैलाई चिन्न अप्ठ्यारो हुने बताएका हुन् । एक भिडियो पुटिनको अक्षर नराम्ररी विग्रीएका छन् ।

आफ्नो अक्षर कागले छेरेजस्तो भएको भन्दै शुक्रबार सेन्ट पिटर्सवर्गमा सांसदहरुसँगको बैठकमा गफिएका थिए । उनले बैठकमा सहभागीहरुले राखेका प्रस्तावहरुको टिपोट गरेका थिए। तर आफूले बोलिरहँदा पुटिनले त्यो टिपोट पढ्न सकेनन्। टिपोटमा पढ्न नसकेपछि उनले आफूू हतारमा रहेको बताएका थिए ।

भिडियो हेर्नुहोस्:-