राजनीति

महासमितिमा मुस्लिमहरूको कोटा बढाइन्छः सभापती देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिमा मुस्लिमहरूका लागि आरक्षण बढाउने बताएका छन् । पार्टी मुख्यालय सानेपामा मुस्लिम संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै देउवाले महासमिति बैठक छिट्टै बोलाइने र त्यसमा मुस्लिमको आरक्षण बढाईएने बताएका हुन् ।

यसैबी उनले कांग्रेस महासमितिको बैठक छिट्टै बस्ने बताएका छन् । उनले महासमितिको बैठक कहिले बोलाइने भन्ने कुरा भने खुलाएका छैनन् ।