देश

देशभरको मौसमबारे आयो यस्तो खबर

काठमाडौं । देशभर शनिबार बिहान सामान्य बर्षा भएको छ । उपत्यकासहित देशभर मौसममा बदली भइ भएको हो ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको कारण र प्रि मनसुन गतिविधि सक्रिय भएका कारण पानी परिरहेको मौसमविद्हरुले बताएका छन् । अझै एक दुई दिन पानी पर्ने सम्भावना रहेको उनीहरुको भनाई छ ।

राजधानीमा शुक्रबार साझँ पनि पानी परेको थियो ।