सामाजिक सञ्जाल

मृत्यूपछि तपाईको फेसबुक के गर्ने ?

काठमाडौं । फेसबुकमा मृत प्रयोगकर्ताको शङ्ख्या बढ्दो छ। सन् २०१२ मा फेसबुकले सार्वजनिक गरेको रिपोर्टका अनुसार फेसबुक सुरु भएको आठ वर्षसम्ममा ३ करोड प्रयोगकर्ताको निधन भयो। जबकी जुन १७, २०१७ सम्ममा फेसबुकका ३० अर्ब प्रयोगकर्ता मृत रहेको क्वेरा डटकममा जनाइएको छ। उक्त तथ्यलाई आधार मानेर लेखिएको बीबीसीको एक लेखमा फेसबुकलाई ’डिजिटल चिहान’को संज्ञा समेत दिइयो।  मृत्युपछि फेसबुक के गर्ने सेटिङ मिलाउन यहाँ क्लिक गर्नुस्। -एजेन्सीको सहयोगमा