सामाजिक सञ्जाल

फेसबुकमा हसाउने शेरेको नालीबेली (भिडियोसहित)

काठमाडौं । शेरे नाम दिएर ट्रोल बनाईने तथा हास्यब्यंगमा खुवै प्रयोग गरिने पात्र बारे कमैलाई मात्र थाहा होला उनको वास्तविकताबारे । नेपाली र हिन्दी सामाजिक संजाल प्रयोगकर्ताहरुले सामाजिक संजालमा सधै देखीने एउटा पात्र अर्थात (ब्ल्याक एण्ड ह्वाईट स्केच) बारे जोकहरु बनाउने गरेका छन् ।

वास्तवमा को हुन् शेरे या यो कसको चीत्र हो यो धेरैलाई थाहा नहुन सक्छ, यो तस्वीर चर्चीत चीनीया बास्केटबल खेलाडी याओ मिङको हो । सन् २००२ देखी १८ बर्षको उमेर देखी बास्केटबल खेल्न शुरु गरेका मिङ सन् २००९ मे मा एक प्रतियोगितामा खेल समपन्न भएपछि यस्तो मुख बनाई हाँसेका थिए जसलाई तत्कालै एक चित्रकारले सेतो स्केच बनाई ब्यङग्यको रुपमा प्रयोग गर्ने निर्णय गरि सामाजिक संजालमा पोस्ट गरेका थिए त्यसपछि यो स्केच सर्वत्र फेसबुकमा भाईरल बन्यो ।
भिडियो हेर्नुस्ः