आर्थिक

सौराहामा गैंडाको केटो

चितवन । चितवनको सौराहामा चर्दै गरेको गैंडाको बच्चा (केटो) । उक्त केटोलाई चितवन राष्ट्रिय निकुञ्जले चीन पठाउने तयारी गरेको छ । तस्वीर: नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस