आर्थिक

स्याङयोङ नयाँ वर्ष २०७५ को अफर–नगद छूट

काठमाण्डौ । स्याङयोङ नयाँ वर्ष २०७५ को अफर–नगद छूट ४ लाखसम्म र हात खाली नहुने उपहारमा सामसुङ्ग ग्यालेक्सी एस् ९ प्लस र सामसुङ्ग ग्यालेक्सी एस् ९ ।

स्याङ्योङ मोटर्स नेपालको लागि एकमात्र आधिकारिक बिक्रेता र नेपालको सन्दर्भमा नेतृत्वदायी संस्था हो आई.एम.एस्. ग्रुप । आई.एम.एस्. ग्रुपले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्ष २०७५ अफर’ बजारमा ल्याएको छ ।

नयाँ वर्ष २०७५ को सन्दर्भमा SsangYong ले विशेष अफर ग्राहक सामू पेश गरेको छ, जसमा नगद रु ४ लाख सम्म छूट र हातखाली नहुने उपहारमा सामसुङ ग्यालेक्सी एस् ९ प्लस Rexton वा Korando गाडी खरिद कर्ताले प्राप्त गर्नुहुनेछ भने सामसुङ ग्यालेक्सी एस्. ९ Tivoli, XLV वा Actyon स्पोर्टस् गाडी खरीद कर्ताले प्राप्त गर्नुहुनेछ ।

यसबाहेक कोरियन लक्जरी आरामदायी (suv) गाडी खरीदकर्तालाई स्याङ्योङले निम्नअनुसार अफर ग्राहकलाई दिएको छ ।
– जुनसुकै ठाउँमा सट्टापट्टा गर्न सकिने ।
-सरल फाइनान्स सुविधा
– एक आ.व. को लागि सडक कर छूट
– ३ वर्षे वा ६०,००० किमी वारेन्टी सुविधा
– ३ वर्षे फ्रि सर्भिसिङ्ग
– हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर

यो नयाँ वर्ष अफर २०७४ चैत्र ३० देखि २०७५ बैशाख १७ गतेसम्म लागू हुनेछ ।