पु.समाचार

जुवा खालवाट लाखौं रुपैयाँसहित १४ जना पक्राउ

काठमाण्डौ । काठमाण्डौ गोकर्णेश्वरबाट प्रहरीले जुवाडेहरुलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालीका वडा नं. ६ स्थित पूर्णलामाको घरमा जुवातास खेलाई रहेको छ भन्ने नागरिक समाजवाट प्राप्त गोप्य सूचना आधारमा महानगरिय प्रहरी कार्यालय रानिपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौवाट संयुक्त प्रहरी परिचालन गरि छापा मार्दा तास खेलिरहेको अवस्थामा निम्न व्यक्तिहरु ६ वुक तास र नगद सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान महानगरिय प्रहरी परिसर काठमाडौवाट भईरहेको प्रहरीले जनाएको छ ।

जुवाको खालबाट निम्न ठेजाना भएका ब्यक्रीहरु पक्राउ परहेका छन् ।

जिल्ला सिन्धुपालचोक धर भई हाल गोकर्णेश्वर नगरपालीका वडा नं. ६ वस्ने पूर्ण लामा, जिल्ला सिन्धुपालचोक धर भई हाल गोकर्णेश्वर नगरपालीका ईलाकामा वस्ने अर्जुन आचार्य, जिल्ला सिन्धुपालचोक धर भई हाल गोकर्णेश्वर नगरपालीका ईलाकामा वस्ने दावा शेर्पा, जिल्ला सिन्धुपालचोक धर भई हाल गोकर्णेश्वर नगरपालीका ईलाकामा वस्ने दावा शेर्पा, जिल्ला सिन्धुपालचोक धर भई हाल गोकर्णेश्वर नगरपालीका ईलाकामा वस्ने फुर्वा शेर्पा, जिल्ला सिन्धुपालचोक धर भई हाल गोकर्णेश्वर नगरपालीका ईलाकामा वस्ने चेना शेर्पा, जिल्ला सिन्धुपालचोक धर भई हाल गोकर्णेश्वर नगरपालीका ईलाकामा वस्ने विर वहादुर तामाङ्ग, जिल्ला सिन्धुपालचोक धर भई हाल गोकर्णेश्वर नगरपालीका ईलाकामा वस्ने कृष्णा तामाङ्ग, जिल्ला सिन्धुपालचोक धर भई हाल गोकर्णेश्वर नगरपालीका ईलाकामा वस्ने दौलत सिंह लामा, जिल्ला सिन्धुपालचोक धर भई हाल गोकर्णेश्वर नगरपालीका ईलाकामा वस्ने विक्रम लामा, जिल्ला सिन्धुपालचोक धर भई हाल गोकर्णेश्वर नगरपालीका ईलाकामा वस्ने निशान लामा रहेका छन् ।

रू ६ लाख ४० हजार ३४० रुपैयाँ बरामद गरेको समेत प्रहरीले जनाएको छ ।

रू ६ लाख ४० हजार ३४० रुपैयाँ बरामद गरेको रकम