समाचार

सपनाको संसार भन्ने अमेरिकी नागरिक जोनले गरे हाम फालेर आत्माहत्या गरे

काठमाण्डौ । भनिन्छ अमेरिका सम्पन्न छ, अमेरिकीहरु सुखी छन्, त्यसैले बिश्वका बिकासोन्मुख मुलुकका नागरिकहरु अमेरिका जान लाययीत हुन्छन् । तर आज एक अमेरिकी नागरिकले आज काठमाण्डौको वीर अस्पतालबाट हाम फालेर आत्माहत्या गरेका छन् ।

यसअघिपनि आत्माहत्या प्रयास गरेका भएपनि अमेरिकी नागरिक जोन भाग्यले बाँचेका थिए तर आज उनी बाँच्न सकेनन् । उनले केहिदिन अघि चैत्र १६ गते आफ्नै घाँटी काटेर आत्माहत्या गर्ने प्रयास गरेका थिए । त्यसबेला उनलाई अस्पताल लगेर उपचार गरि बचाएको थियो ।