समाचार

यूरोपीयन यूनियनको प्रतिबेदन प्रति ज्यूँदा सहिद टंकप्रसाद प्रतिष्ठानको कडा शब्दमा निन्दा

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकार, प्रेश काउन्सील लगायतका जिम्मेवार निकायहरुले यूरोपीयन यूनियनले सम्पन्न निर्बाचनका बिषयमा प्रस्तुत गरेको प्रतिबेदनको बिषयमा ज्यूंदा सहिद समेत रहेका पूर्ब प्रधानमन्त्री स्व. टंक प्रसाद आचार्यनाममा संचालित स्मृति प्रतिष्ठानले समेत उक्त प्रतिबेदको बिरोध गरेको छ ।

टंक प्रसाद आचार्य प्रतिष्ठानकी माहासचिब डा. मीना आचार्यले उक्त यूरोपीयन युनियनले सार्बजनिक गरेको प्रतिबेदनले नेपालको सबार्बभौमिकता, माथी दबाब दिएको आरोप लगाउदै खेदब्यक्त गरेकी छन् ।

उक्त प्रतिष्ठानले भारतीय पक्षले नेपालमा नाकाबन्दी लगाएको समयमा समेत भारतीय दूताबास काठमाण्डौमा नाकाबन्दी खोलाउन दबाब दिने उद्देश्यले त्रापन पत्र बुझाउने, धर्ना दिने लगायतका कार्य गरेको थियो ।

स्व आचार्यकी सुपुत्री समेत रहेकी महासचिब मीना आचार्यद्वारा हस्ताक्ष्रित बिज्ञप्तीमा भनिएको छ:-