आर्थिक

एनआईसी एशिया बैंकको मुद्दती खातामा ब्याजको “अग्रीम भुक्तानि” पाईने

कठमाण्डौ । “बैंक पनि, साथीपनि”भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकि¨ सेवा प्रदान गर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक यस एनआई सी एशिया बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” संञ्चालनमा ल्याएको छ ।

उक्त योजना अन्तरगत, ग्राहकहरुले कुनै पनि रकमको मुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११∞ को वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रीम भुक्तानी आनो एनआईसी एशिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा भुक्तानी पाउन सक्नेछन् । यस मुद्दती योजना अन्तरगत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिनाअथवा १२ महिनाको लागिखोले पनि सम्बन्धित अवधिकालागि ११∞ का दरले अग्रिम ब्याज भुक्तानि गरिनेछ ।

व्यक्तिगत र संस्थापकदुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८०∞ सम्मको कर्जा उपभोग समेत गर्न सक्नुहुनेछ । साथै यस्तो मुद्दती खाताखोल्ने ग्राहकहरुको रु ५लाख सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने छ । यस अलावा, यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सम्पुर्ण अतुलनिय विशेषताहरु बाट समेत लाभलिन सक्ने बैंकले जनाएको छ ।

नेपालमा हाल सम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालनमा ल्याएका विभिन्न मुद्दती खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनिय सुविधाहरु समेटी ल्याइएकोे यस अग्रिम ब्याज भुक्तानि मुद्दती खाता सिमीत अबधीकालागिमात्र संञ्चालनमा रहने भएकोले मौकाको फाइदा उठाइ यथासिघ्र यस सुबर्ण अवसरबाट प्रचुर लाभ उठाउन एनआई सी एशिया बैंक आमजनसमुदायलाई हार्दिक बैंकले अपिल समेत गरेको छ ।

साथै, बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८५शाखा सहितनिजी क्षेत्रको सवैभन्दा बढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८८ एटिएम सहित मुलुककै सबैभन्दा बढि एटिएम सञ्जालभएको बैंक समेत बन्न सफल भएको बैंकले महशुस समेत गरेको छ ।