पु.समाचार

प्रधान सेनापति र नेपालका लागि फ्रान्सका राजदूतबीच भेटवार्ता

काठमाण्डौ । मंगलबार प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित फ्रान्सेली राजदुतावासका महामहिम राजदूत येभ्स कार्मोना ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति क्षत्री र महामहिम राजदुत येभ्स कार्मोना बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।