आर्थिक

सनराईज बैंक धरानमा ठूलै नगद चोरी

धरान । सनराईज बैंकको कुनसरीको धरानस्थीत साखामा चोरी भएके समाचार छ । चोरी भएको समाचार पाएपछि जिल्लाप्रहरी कार्यालयबाट सुरक्षाकर्मीहरुले घटनास्थल पुेर अनुसंधान थालेका छन् ।
के कति र कुन प्रकारको चोरी हो प्रहरीले अनुसंधान गरेपछि निक्र्योल हुने बताईएके छ । ठूलै नगद र ज्वेलरीहरु चोरिएको आशंका छ ।