सूचना प्रविधि

आजको सञ्चारको लागिनिर्मितः सामसङ ग्यालेक्सीS9 तथाS9+

काठमाडौं । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा आफ्ना स्मार्टफोन ग्यालेक्सी S9 तथा S9+ बजारमा प्रस्तुत गर्न गइरहेको छ । यस फोनको माध्यमबाट प्रयोगकर्ताहरुले कुराकानी गर्न, आफ्ना अनुभवहरु विश्वसामू शेयर गर्न सक्नेछन् । S9 तथा S9+ मा इमेज, भिडियो तथाइमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ ।

यसमा संशोधित गरिएको DualAperture Lens, Low light camera, , सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधातथा पर्सनलाईज्ड ए आर इमोजीस तथा डल्बी एटमोसको साथ AKG द्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ । यसबाट डल्बी वातावरणको जीवन्त अनुभव प्रदान गर्दछ।

S9 तथाS9+ मा AKG, अझ बढी सुधारिएको Refined edge-to-edge Infinity Display, तथा नयाँ SmartThings app, सामसङको विद्यमान loT सेवा सहित उपलब्ध रहेको छ । यीफोनमा भएका यस्ता सुविधा मार्फत् एक फोनमा व्यापक सुविधाहरु प्राप्तगर्न सकिन्छ ।

सामसङ मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले “मोबाइल फोनबाट स्व–अभिव्यक्तिएवं कुराकानी तथा हामीले प्रयोग गर्ने स्मार्ट फोनको तरिका परिवर्तन भएको छ” भने । S9 तथा S9+ माजुनसुकै वेलाग्राहकले उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सक्नुहुन्छ । यो स्मार्ट फोनमा सहज रुपमा आवद्धहुन तथाआफ्नाजीवन्तअनुभवहरु विशेषतरिकाबाट साट्न सकिने सुविधा रहेको छ ।” उनले बतए ।