सूचना प्रविधि

सामसङ Galaxy Note8 स्मार्टफोनको खरिदमा फाइदा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत आफ्नो Galaxy Note8 स्मार्टफोनको खरिदमा ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधातथाएनसेलसँगको सहकार्यमा १६ जिबिको फोर जि डाटा सुविधा उपलब्ध गराएको छ । फोर जि डाटा प्रतिमहिना २ जिबिका दरले ८ हिनासम्म ग्राहकलाई निरन्तर प्राप्तहुने छ । साथै विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ताबन्दीको सुविधा मिलाइएको छ ।

Galaxy Note8 फोनमा भएको Infinity Display, सुधारिएको S Pen र true Dual Camera ति ग्राहकहरुको लागिहो जो सधैं उच्च आकांक्षा राख्दछन् । सामसङले आफ्ना ग्राहकहरुको चाहनालाई सदैव आत्मसाथ गर्दै उनीहरुको आवश्यकता एवम् चाहनालाई पूरा गरी सहजता प्रदानगर्दै आएको छ । यसमा भएको Dual Camera को साथ Optical Image Stabilization (OIS) ले जस्तो सुकै अवस्थमा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सकिन्छ ।