पु.समाचार

सामसुङ मोवाईल भेटिएको छ, दाबी भए कृपया लिन आउनुहोला

काठमाण्डौ । स्याम्सुङ कम्पनीको मोवाईल कसैले हराएको भए हाम्रो कार्यालयमा आएर मोवाईल लिनुहुन अनुरोध छ । मोवाईल बत्तिसपुतलीस्थीत दिप बस्न्यात ज्यूको निवासको नजिकै बाटोमा भेटिएको हुंदा आवश्यक प्रमाणसहित उक्त मोवाईल लिन आउनुहुन अनुरोध छ ।
मोवाईल   पुरा प्रमाण ल्याएपछि प्रहरीको रोहवरमा तपाईलाई हस्तान्तरण गरिनेछ । मोवाईलको लक समेत नखोलिएको हुंदा यसको नम्बर हेर्न सकिएको छैन । मोवाईलको स्किृत फोटो एकजा सज्जन महिलाले पशुपतिनाथ मन्दीरमा दर्शन गर्न जाँदाको तस्विर राखिएको छ ।
नयाँबानेश्वरस्थीत सुर्यखबर डट् कम् को कार्यालयमा लिन आउनुपर्ने छ ।