पु.समाचार

सिँचाई सचिब यादबको शब फोला, आफैँले ड्राईभ गरेको प्रमाणित (अपडेट)

काठमाण्डौ । सिँचाइ सचिब रामानद्यद प्रसाद यादबको शब प्रहरीले भेट्टाएको छ । चितवनबाट काठमाण्डौ आउदै गर्दा त्रिशुलीमा हराएका भनिएक सिंचाई सचिब यादबलाई करिब १५ मीटर तल जीप भेटिएपछि उनी फोला परेका हुन् ।

ड्राईभर भएपनि आफैंले गाडि ड्राईभ गरेको भनिएका सचिब यादब ड्राईभर बस्ने सीटमा नै मृत अवस्श्थामा फेला परेका छन् ।  बिहान ३ बजेतिर बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्बी राजमार्गको सलाङघाटबाट ५० मीटर तल गहिरो नदीमा झरेको थियो । बगाए अलि पर लगेपछि प्रहरीले १५ मीटर तल भेट्टाएको हो ।

पानी धमिलो भएका कारण प्रहरीले उद्दार गर्न असहज महशुस गरिरहेको प्रहरी नीरिक्षक सञ्जय तिमिल्सिनाले बताए । उनका छोरा सन्तोष यादब र १५ बर्षीउय एक किशोरी समेत रहेका थिए । चालकलाई थप उपचारका लागि काठमाण्डौ ल्याईने बताईएको छ ।