मनोरञ्जन

स्मार्टडोको भ्यालेन्टाईन डाकोभरी माया

काठमाण्डौ । यस वर्षको भ्यालेन्टाइन डे लाई लक्षितगर्दै अनलाइन सपिङ पोर्टल स्मार्टडोकोले डोकोभरि माया क्यामपेनको घोषणा गरेको छ । यस अभियानअन्तर्गत तिन भाग्यशाली बिजेताले प्राप्त गर्नेछन तिनविशेष उपहार एवं विभिन्न ब्राण्डको खरिदमा ५० प्रतिशत सम्मको छुट
विशेषभ्यालेन्टाइन उपहारहरु, एक जोडीको लागिहोटल ¥याडिसन, काठमाडौंमा रात्रीभोज, एक जोडीको लागिदहिल बुटिक होटल, पोखरामा रात्रीभोज, एक जोडीको लागिहोटल सिङ्गी, काठमाडौंमा रात्रीभोज स्मार्टडोकोबाट रु १,००० वा सो भन्दा वढी आफ्नो प्रेम गर्ने व्यक्तिको लागिखरिद गर्ने ग्राहकलक्की ड्र को लागि योग्यहुनेछ । खरिदकर्ताले आफुले किनेको उत्पादनको फोटो वा स्क्रीनसट ह्यासट्रयाक ३ म्यपयद्यजबचष्mबथबको प्रयोग गरी फेसबुक वा इन्सटाग्रममा अपलोड पनिगर्नु पर्नेछ ।
डोकोभरि मायाअभियान १ फेबु्रअरी देखि १३ फेबु्रअरी सम्म सञ्चालनहुने छ र तीनभाग्यसालीविजेताको नाम १४ फेब्रुअरी मा घोषणा गरिने छ ।
यस अभियानअन्तर्गत लविममलमा चाँडै नै मल एक्टीभेसन अल्टीमेट अनलाइन मेघा स्टोरले गर्दैछ । यस पश्चात सो मलमा भ्रमण गर्नेहरुले मनमोहकगिफ्ट ह्याम्पर स्मार्ट डोकोबाट प्राप्तगर्न सक्ने स्मार्टडोकोले जनाएको छ ।
घडी, पर्फयुम, जुत्ता, बुकेट, केक सफ्ट खेलौना, कस्मेटिक्स जस्ता वस्तुहरु डोकोभरि मायाले उत्कृष्ट मूल्यमा विशेष भ्यालेन्टाइन उपहार प्रदान गर्नेछ । ग्राहकवर्गले आफुलाई मनपर्ने मोवाइल फोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थ लगायत १८ क्याटेगोरिका वस्तुहरु स्मार्टडोकोबाट खरिद गर्न सक्ने ।
अब साच्चीनै सपिङ अझ बढी चाखलाग्दो एवम् सजिलो भएको छ र यसको एउटै कारण भनेको स्मार्टडोकोले काठमाडौंको रिङ्गरोड भित्र प्रदान गर्ने निशुल्क डेलिभरी सुविधा हो । यसले काठमाडौ लगायत देशका अन्यशहरहरु पोखरा, धरान, इटहरी, विराटनगर, नारायणघाट, विरगञ्ज, दाङ, नेपालगञ्ज र विर्तामोडमा पनि डेलिभरी गर्नेछ ।