सूचना प्रविधि

सामसङले प्रस्तुत गर्यो J2 4G Edition मोबाइलफोन

काठमाडौं । सामसङ नेपालले नयाँ सामसङ ग्यालेक्सी j सिरिज अन्तर्गत J2 4G मोबाइल नेपालीबजारमा प्रस्तुत गरेको छ । यसबाट सामसङको 4G स्मार्ट समुुहमा नयाँमोबाइलको प्रवेश भएको छ । यो 4G फोनमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड गर्न सकिन्छ । qHD Super AMOLED स्क्रिन, 1.3घगिगाहर्ज क्वाड कोरले 4G फोनको क्षमतालाई प्रस्तुत गरेको छ ।
HPP डिभिजनका प्रमुखश्री प्रणय रत्न स्थापितले “ग्राहकहरुलाई नयाँ नयाँ प्रविधियुक्त विभिन्न मूल्यका मोबाइल सेटहरु प्रस्तुतगर्ने क्रममा सामसङ ग्यालेक्सी J2को 4G संस्करण, स्मार्ट फोनका प्रारभ्भिक प्रयोगकर्ताहरुलाई लक्षित गरी प्रस्तुत गरेका छौं ।”भने ।
उत्कृष्ट डिस्प्ले
सामसङ ग्यालेक्सी J2 4Gमा 4.7 इन्चको qHd स्क्रिन रहेको छ । जसले फोटो हेर्दा, भिडियो हेर्दा वा वेवसाइट चलाउँदाको अवस्थामा वेग्लै अनुभव प्रदान गर्दछ । सर्वोत्कृष्ट कन्स्ट्राटको रेसियोले अनि यसमा भएको ठूलो स्क्रिन जस्ता विशेषताहरुले गर्दा मोबाइल चलाउँदा जीवन्त अनुवभप्राप्त हुन्छ ।
परिस्कृत इमेजिङ्ग क्षमता नयाँ सामसङ ग्यालेक्सी j2 मा भएको क्यामराले विस्तृत एवं उच्च गुणस्तरको फोटो खिच्न सक्दछ । low f 2.2 aperture युक्त५ मोगा पिक्सलको रियर क्यामरा, LED flash ले गर्दा जस्तो सुकै कम उज्यालोको अवस्थामा पनि सफार स्पष्ट फोटो खिच्न सकिन्छ । यसमा भएको २ मेगा पिक्सलको फ्रन्ट क्यामराले भिडियो कलिङ गर्दावा सेल्फिखिच्दा वेग्लै अनुभव प्रदान गर्दछ ।
यो फोनमाभएको क्यामरामा सेल्फी खिच्नको लागि छुट्टै मोड पनि उपलब्ध रहेको छ । यस सुविधाको प्रयोग गरी क्यामराको स्वतः टाइमरको माध्यमबाट लेन्सलाई आफू तर्फ फर्काएर फोटो खिच्न सकिन्छ । यसमाभएको क्यमराले कुनै पनिफोटो डिलेलमा खिच्न सक्दछ, जुन देख्दा व्यावसायिक फोटो ग्राफरले खिचेको जस्तै देखिन्छ ।

उच्च कार्यक्षमता

सामसङ ग्यालेक्सी J2 4G फोनमा 1.3 गिगाहर्जको क्वाड कोर प्रोसेसर तथा १ जिबि ¥याम रहेको छ, जसबाट सहजै रुपमा मल्टी टास्किङ्ग कार्यहरु गर्न सकिन्छ ।

आकर्षक डिजाइन
८.४ एमएमको, ग्यालेक्सी J2 4G  आफैमा आकर्षक देखिएको छ । यसको गोलाकार किनाराले गर्दा सहजै हातमालिन सकिन्छ । यो फोन, गोल्ड तथाव्ल्याक करलमा उपलब्ध रहेको छ ।
मूल्य तथा उपलब्धता सामसङको नयाँव्द्द द्धन्फोन, सम्पूर्ण स्थानहरुमा मात्र ने.रु. ११२९० माप्राप्तगर्न सकिन्छ ।

सामसङ इलेक्ट्रोनिक्स् कम्पनी
सामसङ इलेक्ट्रोनिक्स् कम्पनी विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन मार्फत नवीन र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध छ । कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम, सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ । सामसङ सम्बन्धी जानकारी तथा अपडेट्सकालागि news.samsung.com  मा सामसङ न्यूजरुम हेर्नुहोला ।