शिक्षा

स्नातकोत्तर दोसो अंग्रेजी(आंशिक) परीक्षाफल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको परीक्षाफल आज प्रकाशन भएको छ ।

उक्त परीक्षाफल मा http://tribhuvan-university.edu.np/category/notices/result/ हेर्न सकिने तथा नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने बताइएको छ ।