मनोरञ्जन

बाबु बोगटीको “सिउदो” गीत सार्वजनिक

काठमाडौ । गायक बाबु बोगटीको आज भन्दा १० बर्ष अगाडिको गीत “सिउदो” रीजल्त अल्बुम बाट भिडियो सार्वजनिक भएको छ । “सिउदो” भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बोगटी मार्फत वाहिर ल्याइएको हो।

विल्कुलै फरक धारमा रहेको गीत “सिउदो” भिडियोमा यश कुमारको शब्द र संगीत रहेको छ। त्यस्तैगरी सनजय हमालको एरेञ्जरमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन र छायांकन गरेका छन्।