मनोरञ्जन

अमृत गोलेले ल्याए सिन्धुली म्हाभार

काठमाडौ । सञ्चारकर्मी अमृत गोलेले सेलो गीत “सिन्धुली म्हाभार “बोलको गीत बजारमा ल्याएका छन् । घ्याङलेक गाउँपालिका –४ सिन्धुलिमा जन्मेका गोलेको शब्द रहेको यो गीत पहिलो गीत हो । आफुले पहिलो पटक नेपाली सेलोमा प्रवेश गरेको र समयानुकूल गीत प्रस्तुत गर्ने उनले बताए।

सिन्धुली म्हाभार डट कममा कार्यरत सञ्चारकर्मी अमृत बिदेशमा रहेर पनि आफ्नो कामालाइ निरन्तरता दिदै अघि बढिरहनु भएको छ निकै रमाइलो सेलो गीत युट्युब मार्फत सार्वजनिक गरेको सञ्चारकर्मी गोलेको गीत अहिलेकि समयमा निकै चर्चित गायिका जितु लोप्चन र गायक सञ्जय थोकरले स्वर दिएका छन् । सङ्गीत गायक सञ्जय लामाले गरेका छन् । मन्सु लामा,कुमार लामा,उर्मिला वाइबा,उदास लामाको अभिनय रहेको यो गीतमा जयन कुमार मोक्तानले निर्देशन र इडिट गरेका हुन् ।