धनुषा । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत धनुषाबाट पक्राउ परेका छन् ।
राउतलाई धनुषाको माथाबजारस्थि उनको डेराबाट पक्राउ गरेको बताइएको छ । उनलाई पक्राउ गर्नुको कारण भने खुलाएको छैन ।
प्रहरी निरीक्षक राजकिशोर साह नेतृत्वको टोलीले राउतलाई पक्राउ गरेको हो ।