काठमाडाैं । गायक शक्ति बराइलीको ‘तिम्रो मेरो’ बोलको गीत रोमान्टिक नेपाल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
माया प्रेमको प्रसङ्गलार्इ उठान गरिएको यस गीतमा बिछोडपछिको बिषय पनि गीतमा समावेश गरिएको छ । गायक शक्ति बराइली ‘कमेडी ग्याङ’ टेलिशृङ्खला कलाकार पनि हुन।
‘कमेडी ग्याङ’ टेलिशृङ्खलालाई निर्देशक, कलाकार एवं गीतकार कार्कीले गरेको छ ।
गीतमा अभिनय गायक स्वंय शक्ति बराइलीको र अमिशा रार्इको रहेको छ । गीतमा गीता सेन्चुरिले साथ दिएको छ । गीतमा शब्द संगीत बिनोद रसाइली, क्यामेरा गायक, निर्देशक प्रेम लामाले गरेको हो ।
विबेक लोप्चन
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
https://youtu.be/oRIblLrNO7A