तस्विरहरु

यो जोडीको रोमान्सले सबैको होस् उडायो, हेर्नुस् तस्बीरमा

एजेन्सी । बलिउड होस् या हलिउड जहाँ पनि हिरो हिराइनहरु चर्चामा आउने गरेका छन् । तर कलाकारिता क्षेत्रमा नलागे पनि केही यस्तो जोडी छन् जो फिल्मी क्षेत्रका कलाकार भन्दा पनि कम छेनन् । उनहिरुको शरिर हेदा लाग्छ यिनिहरु राम्रै चलचित्र खेलेका कलाकार हुन् ।

यस्तै भएको मेक्सिकोमा पनि । सोमबार मेक्सिकोमा स्कट डिसिक नाम ४३ वर्षीय युवकले आफ्नी प्रेमिकासँग रमाइरहेको टतसबीर निकै भाइरल भएको छ । १९ वर्षीया प्रेमिका सोफियासँग उनले गरेको रोमान्स निकै आकर्षक देखिन्छ ।

विकिनी अवतारमा देखिएकी सोफिया निकै हँसिलो मुद्रामा देखिन्छिन् ।