मनोरञ्जन

यी भारतीय नायिकालाई पोर्न स्टार बन्न सुझाव

एजेन्सी । भारतीय कलाकारहरुलाई चर्चामा आउन कुनै फिल्म चर्चामा आउनुपर्दैन । कोही पहिरनका कारणले चर्चामा आउँछन् भने कोही चुम्बनका कारणले चर्चा कमाउँछन् ।

यस्तै भएको छ एक बलिउड नायिकालाई । बलिउड पनायिका अनिसा पट्टेलले एक कामोउत्तेजक तस्बीर सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनी विवादमा तानिएकी छन् ।

उनले वक्षस्थलमा आफ्नो हात राखेको फोटो पोष्ट गरेपछि विवादमा तानिएकी हुन् । उनका समर्थकहरुले यस्तो कामुत्तेजक फोटो पोक्ष् गरेपछि पोर्न स्टार बन्न सुझाव दिएका छन् ।

उक्त फोटोले गर्दा उनी अहिलै सबैको नजरमा पर्ने गरेको बताइन्छ । उनले फोटोमा खुट्टा फारेर बसेको तस्बीरले झनै उत्तेजक बनाएको छ ।