मनोरञ्जन

कामुकताका कारण विश्वभर चर्चामा नायिका जेलीना

एजेन्सी । अमेरिकामा जन्मेमा हलिउड मोडल एवं नायिका जेलीना ओजेडाको आफ्नो कामुकताका कारण विश्वभर नै चर्चित पनि छिन् ।

जेलीना हलिउडमा काम गर्नु भन्दा पहिले फेसन डिजाइनर थिइन् । कतिपयले उनलाई हलिउडकी प्रसिद्ध अभिनेत्री किम करदाशियासँग पनि तुलना गर्छन् ।

जेलीनाका सोशल मीडियामा लाखौ फ्लोअर छन् । उनी इन्स्टाग्राममा आफ्ना सुन्दर तस्बिर शेयर गर्ने गर्छिन् ।