पु.समाचार

युरोपमा आकर्षक तलबको प्रलोभन देखाई मानव बेचबिखन गर्ने पक्राउ

काठमाण्डौ । युरोपीयन मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी बैदेशिक रोजगारीमा लगाई दिन्छु भनि राहदानीमा नक्कली भजिा लगाईदिनेलाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जाका प्रविन गिरी, स्याङ्जाकै प्रदिप गिरी र ञानेन्द्र अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले उनीहरुले प्रति ब्यक्ति ८ लाख ५ ०हजार लिई टर्की पुर्याई २ महिना सम्म श्रम शोषण गरी अलपत्र पारेका थिए उनीहरुलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरी काठमाण्डौ जिल्ला अदालतको आदेशले म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।