पु.समाचार

सेक्स स्क्याण्डलमा यसरी समातिए सेनाका हाकिम

काठमाण्डौ । क्याडबरी खाइरहेकी थिएँ । अंकलले चुप्पा गर्नुभयो । मैले पनि अंकल भनेर म्वाइ खाएँ । पहिला पहिला पनि माया गर्नुहुन्थ्यो । उहाँले नै मेरो हात तल गरेर यहाँ छोऊ भन्नु भयो । डर लाग्यो । नाइँ अंकल भनेँ । तर, केही हुँदैन नानु भनेर सम्झाउनु भयो । एस एल सी जस्तै फलामे गेट नेपाली सेनाको मेजरबाट धेरै माथि उक्लिनका लागि उत्तीर्ण गर्नुपर्ने स्टाफ कलेज प्रवेश परीक्षा दिन काठमाण्डौ आएका मेजर प्रभविक्रम शाह परीक्षास्थलमा हैन, अन्यत्रै अल्मलिँदा ठु्लो समस्यामा छन् ।

बाग्लुङस्थित २३ बाहिनीमा पोष्टिङ भएका उनी स्टाफ कलेज इन्ट्रान्सका लागि छुट्टीमा आउका थिए । १९ गतेदेखि इन्ट्रान्स, तर १४ गते नै अर्को इन्ट्रान्समा छिर्दा आपतमा परेका हुन् । बुद्धनगरस्थित आफन्तको घरमा पहिला पनि आउ–जाउ गर्थे । सेनाको करिअरवाला अफिसरले नराम्रो गर्लान् भनेर कसैले सोच्ने कुरा पनि भएन ।

तर, आएका बेला परिवारका अरु सदस्यको त्यति ख्याल नगर्ने, गाँउबाट पढ्न आएकी र परिवारसंगै बस्ने किशोरीलाई बढी समय दिने । परिवारका सदस्यले किशोरीलाई सोधे, तर उनले अंकलले खानेकुरा ल्याइदिनु हुन्छ मात्र भन्ने गरेकी थिइन । यस चोटि आएको बेला घरका सदस्यले निगरानी गरे । शौचालयको भेन्टिलेटरबाट हेरे । दुश्य सामान्य थिएन । प्रभव किशोरीबाट यौन व्यवहार गराईरहेका थिए । उनलाई हात र मुखबाट मैथुन गर्न लगाउने काममा थिए । परिवारका अन्य सदस्यले प्रहरीलाई फोन गरे । जनआस्था साप्ताहिकबाट