मनोरञ्जन

अविवाहित युवतीले किन गर्छन अपरिचित पुरषसँग सेक्स गरेको कल्पना ?

एजेन्सी । अपरिचित मानिससँग सेक्स गरेको कल्पना महिला र पुरुष दुवैले गर्छन् । तर सेक्सका विषयमा पुरुष भन्दा महिला नै बढी संवेदशिल हुने गरेका छन् ।

अधिकांश अविवाहित युवतीलाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्न सक्छ । तर कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिला उत्तेजित हुन्छन् । अध्ययन भन्छ, ‘अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्दा सबै सिमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाई हुन्छ ।’

तर कहिलेकाही दुर्लभ रुपमा मिल्ने त्यस्ता संयोगहरु मिठो अनुभव हुने केही अध्ययनहरुले देखाएको छ । मानिसले रमाइलो र यौन प्यास मेटाउन गर्ने अध्ययनहरुले भनेका छन् ।