पु.समाचार

केपी ओलीलाई झाडा पखाला लागेपछि…

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अचानक बिरामी परेका छन् । सोमबारबाट झडापखाला लागेका ओली अहिले औषधी सेवन गरिरहेका छन् ।

सरकार निर्माणको दौडानमा रहेका ओलीलाई चिकित्सहरुले घरमै केही दिन आराम गर्न भनेका छन् ।