पु.समाचार

बुटबलमा काँग्रेस कार्यकर्ता मल्लामाथी साँघातिक आक्रमण

रुपन्देही । बुटबल उपमहानगरपालिका रामनगरमा रुपन्देही जिल्ला अध्यक्ष प्रदीप मल्लका छोरामाथी खुकुरी प्रहार भएको समाचार प्रात भएको छ ।
टाउकोमा समेत गहिरो चोट लागेका मल्ललाई कसले र कुन उद्देश्यले खुकुरी प्रहार गर्यो त्यो भने खुल्न बाँकी नै छ । गम्भिर अवस्थामा रहेका मल्लको बारेमा थप समाचार अपडेट गर्ने नै छाैँ ।

टाउकोमा गहिरो चोट लागेका युवकको अवस्था गम्भीर छ । घटनाको थप विवरण आउन बाँकी छ ।