पु.समाचार

काठमाण्डौमा मध्यराति भारतीय नागरिकको हत्या, होटलका कर्मचारीले गरेको खुलासा

काठमाण्डौ । बुधबार मध्यराति काठमाण्डौको आमदब्लम होटलमा एक जना भारतीय नागरिकको हत्या भएको छ । भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो ।

मदिरा सेवन गरेका होटलका कर्मचारी र भारतीय नागरिकबीच भएको विवादका क्रमबाट गुरुङको हत्यो भएको महानगरीय प्रहरी परिषरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।

घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए छ ।