पु.समाचार

सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाण्डौ । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मंसिर १४ गते गृह मन्त्रालयले हजरत मुहम्मदको जन्म दिनको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेकै दिन क्रिममस डेको विदा स्वीकृत गरेको थियो ।